२०७८ श्रावण १९ गते मंगलबार

������������


बजेटको महत्वपूर्ण पाटो ‘कुन क्षेत्रलाई कति ?’

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा चुनावलाई लक्षित गरेर पर्याप्त छुटको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा भंग गरेर अध्यादेशबाट सरकारले ल्याएको बजेटमा यही आर्थिक वर्षदेखि नै लागू हुने गरी समेत विभिन्न विषयमा छुट दिइएको छ ।

परराष्ट्र मन्त्रालयले थाल्यो सगरमाथा संवाद आयोजना तयारी

कोरोना महामारीका कारण गत वर्ष अन्तिम समयमा स्थगन गरिएको सगरमाथा संवाद आयोजना गर्न पुनः तयारी थालिएको छ । गत वर्ष अपि्रल २-४ सो सम्मेलन तय भएको थियो ।

म्याग्दीमा चौँरी महोत्सव

म्याग्दी : म्याग्दीको अन्नपूर्ण–५ पाउद्धारमा बुधबारदेखि चौरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रर्वद्धन समिति पाउद्धारले महोत्सव आयोजना गरेको हो । 

सस्तो डेटाको कारण टेलिकमको नाफा ६५ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल टेलिकमको नाफामा भारी गिरावट आएको छ । सेवा वापतको कूल आयमा पनि कमी आएको छ ।

आइटी विज्ञ अमिर ‘कुखुरा पालनमा’

कागेश्वरी मनहरा नगरपालिका विष्ट गाउँमा स्थानीय जातका कुखरा पालन व्यवसाय शुरु भएको छ । सोलुखुम्बुका अमिर लामाले कुखुरा फार्म शुरु गरेको हो । 

वेरुजु फच्र्यौटमा खिजीदेम्मा गापा अगाडी

ओखलढुंगा । स्थानीय तहको वेरुजु फच्र्यौट गर्ने सूचिमा यहाँको खिजीदेम्बा गाउँपालिका अघि देएिखका छन् । अघिल्ला आर्थिक वर्षहरुको तुलनामा आव २०७५/०७६ मा गाउँपालिकाले वेरुजु फच्र्यौटमा उल्लेख प्रगति हासिल गरेको हुन ।

गभर्ननरले बार्षिक ३३ लाख ३३ हजार ५ सय ३८ रुपैया तलब

गभर्नर को पद आर्कषक मानिन्छ । हामीले चलाउने हरेक नोटमा हस्ताक्षर गर्ने व्यक्ति चानचुने पक्कै हुँदैनन् । त्यसैले गभर्नर पद पाउनकै लागि राजनीतिक भागदौड चल्छ । ग्लामरस पद गर्भनरको तलव चै कति होला ?