काठमाडौं (शेर्पाखबर) । काठमाडौंको बौद्धमा सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा रिन्जेन शेर्पासहित ३ जनालाई पक्राउ गरिएको हो ।
नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा सपथ ग्रहण गरेका छन् । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिृकत तथा जिल्ला न्यायधीश दलबहादुर केसीबाट शेर्पाले मातृभाषा ‘शेर्पा’ मा सपथ ग्रहण गरेका हुन् ।
खिजीदेम्बावासीले ‘हर्ष’ को आँशु वगाएका छन् । चर्चित नेता गम्बु शेर्पा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको खुसीमा गाउँपालिकावासीले आँशु नै बगाएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पदभार ग्रहण गरेका छन् । १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष सहित सचिवालय सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रथम सहिद लखन थापामगरबारे केपी ओलीले दिएको अभिव्यक्ति तत्काल सच्याउन भनेको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।