२०७९ असार १९ गते आईतबार

���������


सामुहिक बलात्कारमा संलग्न शेर्पासहित ४ जना पक्राउ

काठमाडौं (शेर्पाखबर) । काठमाडौंको बौद्धमा सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा रिन्जेन शेर्पासहित ३ जनालाई पक्राउ गरिएको हो । 

मन्त्री परिषद् हेरफेर हुने , अर्थमा कार्की, गृहमा श्रेष्ठ

नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् ।

अध्यक्ष गम्बु शेर्पाले लिए मातृभाषामा सपथ

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा सपथ ग्रहण गरेका छन् । विहिबार जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिृकत तथा जिल्ला न्यायधीश दलबहादुर केसीबाट शेर्पाले मातृभाषा ‘शेर्पा’ मा सपथ ग्रहण गरेका हुन् ।

गम्बुले जित्दाः ‘खिजीदेम्बाबासीमा हर्षको आँशु !’

खिजीदेम्बावासीले ‘हर्ष’ को आँशु वगाएका छन् । चर्चित नेता गम्बु शेर्पा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको खुसीमा गाउँपालिकावासीले आँशु नै बगाएका हुन् । 

अध्यक्ष शेर्पाद्धारा पदभार ग्रहण

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले पदभार ग्रहण गरेका छन् । १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष सहित सचिवालय सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । 

प्रथम सहिदबारे ओलीको भ्रमपूर्ण अभिव्यक्ति सच्याउः अध्यक्ष शेर्पा

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले प्रथम सहिद लखन थापामगरबारे केपी ओलीले दिएको अभिव्यक्ति तत्काल सच्याउन भनेको छ ।

आन्दोलन स्थगित, सहज रुपमा पेट्रोल पाइन थाल्यो

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।