२०७८ अश्विन ८ गते शुक्रबार

देश


अध्यक्ष रोका भन्छन् ‘गाउँपालिकाभित्र सबै जातिको चाडमा विदा दिन्छौं’

ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले गाउँपालिका क्षेत्रभित्र सबै जातिजातिलाई समान र सम्मानजनक व्यवहार हुने बताए ।

पत्रकारलाई सहयोग गर्न नीति बन्छः राज्यमन्त्री गुरुङ

ओखलढुंगा (शेर्पाखबर) । नेपाल पत्रकार महासंघ र पत्रकारिता जगतलाई सहयोग गर्न प्रदेश नं. १ सरकारले नीति बनाउने भएको छ । प्रदेश नंं १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बिरबाबु गुरुङले यस्तो बताएका हुन् ।

ओखलढुंगामा शेर्पाको ‘प्रदेशस्तरीय ल्होसार’

ओखलढुंगा (शेर्पाखबर) । मुलुक भौगोलिक रुपमा संघीय ढाँचामा अघि बढीरहेको बेला समुदायगत उत्सवहरुपनि सोही अनुसार हुने भएको छ । नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगा मूल आयोजक रहेर प्रदेश नंं १ स्तरीय ल्होसार कार्यक्रम आयोजना गर्न लागेको हो । 

बौद्ध संघको ‘विश्व शान्ति पूजा’

काठमाडौं (शेर्पाखबर) । नेपाल बौद्ध संघको आयोजनामा पाँचौ ‘विश्व शान्ति पूजा’ सोमबार सम्पन्न भएको छ । काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा  पूजा सम्पन्न भएको हो । 

शेर्पा भाषा उद्घोषण विजेतालाई नगद र शेर्पा पोशाक पुरस्कार

काठमाडौं (शेर्पाखबर) । अनलाईन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा विजेतालाई नगद र शेर्पा पोशाक पुरस्कार दिइने भएको छ । शेर्पा इभेन्टस् अर्गनाइजरको आयोजनामा भएको प्रतियोगितामा विजेतालाई नगद २२ हजारका साथमा शेर्पा पोशाक एकसेट  दिइने भएको हो । 

शेर्पा संघको महाधिवेशन ‘उपराष्ट्रपति पुनमगरद्धारा उद्घाटन’

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको आसन्न महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनमगरले उघद्घाटन गर्ने तय भएको छ । पौष ४ र ५ गते हुने छैठौं महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति पुनमगरलाई निमन्त्रणा दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।