२०७८ श्रावण १८ गते सोमबार

देश


कोरोना त्रासः खिजीदेम्बा गाउँपालिका भित्र मदिरा सेवन निषेध !

ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधीहरुले एक महिना बराबरको सुविधा कोरोना रोग नियन्त्रण विपद् कोषमा जम्मा गरेको छ ।

११ दिनसम्म शेर्पा संघ वन्द !

विश्वव्यापी रुपमा फैलिँदै आएको कोरोना भाइरसका कारण नेपाल शेर्पा संघको सम्पूर्ण कार्यालय ११ दिनसम्म वन्द हुने भएको छ । संघले विशेष सूचना जारी गरी चैत्र १० देखि २१ गतेसम्म कार्यालय वन्द रहने जनाएको हो । 

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ 

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्‍जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगा वलेरो दुर्घटनामा परेकालाई काठमाडौं लगियो

विहिवार विहान केतुकेमा भएको बोलेरो दुर्घटनाका घाईते ८ जनालाई काठमाण्डौं लगिएको छ । विहान करीब पौने ६ बजे मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ४ केतुकेमा विरगञ्जवाट ओखलढुङ्गाको रुम्जाटार तर्फ आउदै गरेको प्रदेश नं.  ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको थियो ।

शेर्पा संघको अनुरोध ‘ल्होसार, सभा बन्द गर्नुस् !’

शेर्पा संघको अनुरोध ‘ल्होसार, सभा बन्द गर्नुस् !’

पात्ले किदुगको ल्होसार शेर्पा गुम्बामा

काठमाडौं (शेर्पाखबर) । पात्ले ओखलढुंगा शेर्पा समाज सेवा अर्थात पात्ले किदुगको आयोजनामा लोसार शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शेर्पा गुम्बामा विविध सांस्कृतिक कार्यक्रमका साथमा कार्यक्रम सम्पन्न भएको हो । 

अध्यक्ष रोका भन्छन् ‘गाउँपालिकाभित्र सबै जातिको चाडमा विदा दिन्छौं’

ओखलढुंगा (शेर्पाखबर) । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले गाउँपालिका क्षेत्रभित्र सबै जातिजातिलाई समान र सम्मानजनक व्यवहार हुने बताए ।