२०७८ अश्विन ८ गते शुक्रबार

देश


लेखनबृद्धि प्रतिरक्षा–१ (युवाहरुका लागि नगद जित्ने र पुस्तकमा छाउने अवसर)

कोरोना भाइरस सन्त्रासको यस घडीमा वन्दाबन्दीको अवस्थामा हामी गुज्रिरहेका छौं ।  लकडाउनको सदुपयोग गर्न विभिन्न कार्यक्रमहरु भइरहेको छ ।

खुम्बुपासाङल्हमु गापामा लकडाउन प्रभावकारी भएन

खुम्बु पासाङ ल्हमु गाउँपालिकाले कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको ‘बन्दावन्दी’ प्रभावकारी नभएको स्वीकार गरेका छन् । जारी वन्दावन्दी अर्थात ‘लकडाउन’ प्रभावकारी नभएको भन्दै गाउँपालिकाले पुनः सूचना प्रकाशन गरेको छ । 

उपत्यका वाहिर जान दिने निर्णय स्थगित

काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।

नेचा सल्यानमा १७ जनामै भेटिएन ‘कोरोना’

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको रोकोरा अर्थात कोभिड १९ को रोकथामका लागि नेतासल्यान गाउँपालिकाले विभिन्न निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री श्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

सञ्चार क्षेत्रलाई तत्काल राहत देउः पत्रकार महासंघ

काठमाडौँ — कोभिड–१९ संक्रमणको उच्च जोखिमका बीच महत्त्वपूर्ण दायित्व वहन गर्दै आएका पत्रकार र सञ्चारमाध्यमहरूका लागि तत्काल राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघले सरकारसित माग गरेको छ ।

वडा अध्यक्ष शेर्पाद्धारा लाखौं घरभाडा छुट !

सिन्धुपाल्चोक जिल्लामा १२ वटा स्थानीय तह मध्य १०३ वडाभरबाट भोटेकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मुके शेर्पाले राजधानी, रसुवा र लिस्ति गाउँमा रहेको घरबाट उठ्ने तीन लाख भन्दा बढी घरभाडा छुट दिएका छन् ।