२०७८ श्रावण १८ गते सोमबार

देश


सांसद अपहरण मुद्धा सरकारी वकिल कार्यालयमा

काठमाडौं । डा. सुरेन्द्र यादवलाई अपहरण गरेको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

इपिएस पास गरेकाले तत्काल कोरिया जान पाउने

काठमाडौं । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

खिजीदेम्बालाई लाइन्सको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं (शेर्पाखबर) । लायन्स क्लब अफ काठमाडौं ओखलढुङ्गाको संयोजनमा खिजीदेम्बा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिका प्रमुख वेदबहादुर रोकालाई उक्त सामाग्री लाइन्सका अध्यक्ष बालकृष्ण दाहालले राजधानीमा हस्तान्तरण गरेको हो । ्

गुल्मीमा आगलागी, समिरको ज्यान गयो अरु घाइते

गुल्मी । गुल्मीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो ।

माओवादी खेमाका मन्त्रीको छुट्टै भेला, पुनः पुगे प्रचण्ड निवास

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।

अलपत्र परेकाहरुको विवरण संकलन तिब्र

काठमाडौं (शेर्पाखबर) । विभिन्न स्थानीय तहले आफ्नो पालिकाभित्रका नागरिकको उद्धारका लागि पहल थालेको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकले यस्तो पहल गरेको हो । 

लेखनबृद्धि प्रतिरक्षा–१ (युवाहरुका लागि नगद जित्ने र पुस्तकमा छाउने अवसर)

कोरोना भाइरस सन्त्रासको यस घडीमा वन्दाबन्दीको अवस्थामा हामी गुज्रिरहेका छौं ।  लकडाउनको सदुपयोग गर्न विभिन्न कार्यक्रमहरु भइरहेको छ ।