२०७८ श्रावण १८ गते सोमबार

देश


‘प्रेश पास’ पाँच बर्षसम्म नविकरण गर्न पर्दैनः मन्त्री गुरुङ

काठमाडौं (शेर्पाखबर) । पत्रकारका लागि सरकारले दिँइदै आएको ‘पत्रकार परिचय पत्र’ पाँच बर्षसम्म नविकरण गर्न नपर्ने व्यवस्था गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई संबोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस्तो जनाएको हो ।

यी १० हजार जनाले ‘भोट’ दिन नपाउने भए !

वीरगन्‍ज। आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्‍चित हुने भएका छन्।

भागीरथी हत्या प्रकरणः एक सन्दिग्ध पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

उपराष्ट्रपति पुनले भने ‘ग्याल्वो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न प्रेरणा मिलोस’

काठमाडौं शेर्पाखबर) । उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ज्यूले लोसारको अवसरमा एक शुभकामना सन्देश जारी गरेको छ । शुभकामना सन्देशमार्फत ग्याल्वो ल्होसारबाट संविधानको रक्षा र पालन गर्न प्रेरणा मिलोस’ भनेको हो । 

ग्याल्वो ल्होसारले राष्ट्रिय एकता मजबुत बनाएको छः सभामुख सापकोटा

काठमाडौं (शेर्पाखबर) । सभामुख अग्नि प्रसाद सापकोटाले ग्याल्बो ल्होसारले राष्ट्रिय एकतालाई मजवुत बनाउन मद्दत पुगेको बताएका छन् ।

३९ हजार गणक, ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

सरकारले २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने १२औं राष्ट्रिय जनगणनाका लागि ३९ हजार गणक र ८ हजार जना सुपरिवेक्षक करारमा नियुक्त गर्नका लागि केन्द्रीय तथ्यांक विभागले दरखास्त आव्हान गरेको छ ।

‘माउन्टेन म्यान शेर्पा’ पुस्तक लोकार्पण

भारतीय चर्चित आरोही तथा लेखक उमेश झिरपेद्धारा ‘लिखित माउन्टेन म्यान शेर्पा’ पुस्तक लोकार्पण गरिएको छ । शेर्पा पत्रकार संघ नेपालद्धारा आयोजित एक समरोहकावीच पुस्तकको लोकार्पण गरे ।