२०७८ अश्विन ८ गते शुक्रबार

देश


सोलुखुम्बुमा सुमो दुर्घटना ‘मृतक ६ जनाको सनाखत’

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ ।

नेता आङकाजी शेर्पाले ‘उसै सडकमा धान रोपेका हैनन !’

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा गोकर्ण रिसोर्टमा बसिदिए हुन्थ्यो भन्ने बौद्धका नवरत्न अधिकारीले कामना गरेका थिए। उनको कामना पूरा भएन। 

कृष्णभीरमा पुनः पहिरो ‘गुडिरहेको कार पुरियो’

काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोले देशका  विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।  देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा पहिराेकै कारण कष्टकर बनेको छ भने अन्य सडक भएर यात्रा गर्ने यात्रुहरुले पनि सास्ती भोगिरहेका छन् ।

चावहिल कटेसी रमाउँला !

युट्युबमा अपलोड गरिएको यो प्यारोडीले चावहिल–जोरपाटी सडकको अवस्था देखाएको छ । तर, गीतबाट मात्रै चावहिल–साँखु सडकको अवस्था झल्किँदैन । ठुल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र असारे खेतजस्तो हिलो । यो चावहिल–साँखु सडकको यथार्थ हो ।

सञ्चार मन्त्रीको निर्देशनमा टिभी कार्यक्रम बन्द !

काठमाडौं । नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको छ । 

गगन प्रधानसँग जोडिइन दाबुटी शेर्पा 

अब, गगन प्रधानसँग जोडिने नाम भएको छ–दाबुटी शेर्पा । जसरी अब गगनको नामलाई कफीसँग जोडेर हेरिन्छ, त्यसैगरी दाबुटीको नाम जाडिनेछ । कफीको पिउने कला गगनले भित्र्याए भने दाबुटीले कफीलाई सगरमाथाको चुचुरोसम्म लगेर प्रर्वद्धनको काम गरिन् ।

प्रमाणपत्रधारी युवाले पाए ‘जनही ५ लाख ऋण’

गुल्मी । गुल्मीमा शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई व्यवसायिक ऋण उपलब्ध गराइएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले जिल्लाका ३ वटा युवा समूहलाई प्रतिसमूह ५ लाखका दरले ऋण दिइएको हो ।