२०७८ अश्विन ८ गते शुक्रबार

देश


सरर...यात्रा ट्याक्सी नम्बर ८९२९ मा

बिहान ५ बजेबाट सुरु भएको उनको दैनिकी बेलुकी ९ बजे कौशलटारको डेरामा पुगेर टुंगिन्छ। काठमाडौंको भिडमा दौडिँदादौडिँदै दिनभरिको थकान लिएर डेरा पुग्छिन्। अनि बेलाबेला सम्झन्छिन्- बाल्यकाल, स्याङ्जाको वनपाखा। स्कुल टेक्न नपाएकी दिदी। शीतले मुख धोएर मुग्लान पसेका बुवा। संसारबाट बिदा भइसकेकी आमा। रिक्सावाला प्रेमी। अनि बेलाबेला एक्लै रुन्छिन् पनि। भन्छिन्, ‘एक्लै बेस्सरी रुँदा मन हलुका हुन्छ।’

खुम्बुमा कृषि औजार वितरण

सोलुखुम्बु (शेर्पाखबर) । खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं ५ का कृषकहरुलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । एक कार्यक्रमकाबीच  वडाध्यक्ष छिरीङ पेन्जो शेर्पाले कृषक समूहलाई कृषि औजारहरू वितरण गरिएको हो ।

गैससमा सांसद–जनप्रतिनिधी वस्न नपाइने !

काठमाडौं । अब नेपालमा दुई खालका गैरसरकारी संस्था (एनजीओ) हुनेछन् । विदेशीसँग सहयोग लिन पाउने र नपाउने एनजीओ राष्ट्रिय सदाचार नीतिले प्रस्ताव गरेको छ । सरकाले तयार गरेको नीतिले एनजीओ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कठोर नियममा बाँधिएको छ ।

पहिरोले घर पुरिँदा शेर्पा परिवार अलपत्र

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगामा निरन्तरको बर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ ।

हिमालयन एयरलाइन्सलाई भारतमा प्रतिवन्ध !

तिब्बत एयरलाइन्सले गत वर्ष चीनको छेन्दुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आवेदन दियो। त्यसको केही समयभित्रै  मन्त्रालयले सञ्चालन अनुमति दियो।   तर नेपाली राष्ट्रिय ध्वजावाहकलाई भने त्यस्तो सदासयता चीनबाट प्राप्त भएन।

कतै डुवान कतै पहिरोः परिणाम ११ जनाको ज्यान गयो

काठमाडौं । मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा डुवान र पहाडमा पहिरो सुरु भएको छ ।