२०७८ कार्तिक ५ गते शुक्रबार

देश


धरानमा भव्य ग्याल्पो ल्होसार ‘दिवा भोज र सांस्कृतिक साँझ’

ओखलढुंगा (शेर्पाखबर) । पूर्वि नेपालको धरानमा २१४६ औं ग्याल्पो ल्होसार भव्यताका साथ मनाइएको छ । नेपाल शेर्पा संघ धरान नगरसमिति र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र सुनसरीको आयोजनामा ल्होसार मनाइएको हो । 

सहासको पर्याय शेर्पा जातिः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदाय साहसको पर्याय भएको बताईन् । सोलुखुम्बु बहुमूखि क्याम्पसको रजत महोत्सबको अबसरमा ‘मेची–काली विश्व अभियानको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई विश्व माझ परिचित गराउन शेर्पा समुदायले दिएको योगदानको प्रशंसा गर्दै पर्यटकीय शिक्षा प्रर्वद्धन आजको आवश्यक रहेको बताईन् ।

ओखलढुंगामा शेर्पा ग्याल्पो लोसारको तयारी पूरा

ओखलढुंगा (शेर्पाखबर) । लोसार शुभकामना आदनप्रदान तथा वृहत्त सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा भएको छ । नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुंगाको आयोजनामा हुने कार्यक्रमका तयारी पूरा भएको हो ।

प्रधानमन्त्री ओलीको सम्बोधनका बीस बुँदा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिहिबार एक वर्ष पूरा गर्‍यो। ओलीले सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै आगामी वर्ष उपलब्धिको वर्ष हुने बताए।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा शेर्पा

काठमाडौं (शेर्पाखबर) । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा लाक्पा फुटी शेर्पा नियूक्त भएकी छन् । सांस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले आगामी ४ बर्षका लागि शेर्पालाई अध्यक्ष नियूक्त गरेको हो ।

हिमाली शेर्पा सांस्कृतिक समाजको ‘विशेष लोसार’

काठमाडौं (शेर्पाखबर) । हिमाली शेर्पा सांस्कृतिक समाजको आयोजनामा ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । राजधानीको जोरपाटीमा आयोजित कार्यक्रममा खानपान र शुभकामना आदनप्रदान समेत भएको हो ।

सोलुखुम्बुमा व्यापक हिमपात, टेलिफोन र रेडियो प्रभावित

सोलुखुम्बु । सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ । बुधबारदेखि बदली भएको मौसममा सुधार आउन नसक्दा उच्च भूभागमा हिमपात भएको छ भने सल्लेरीसहितका तल्लो भूभागमा तीव्र गतिमा हावा चलेको छ ।