२०७८ कार्तिक ५ गते शुक्रबार

देश


असईको नेतृत्वमा रोशनी शाहीको सुरक्षा

कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो।

मुस्ताङमा ५ करोडको लागतमा बुद्धमूर्ति

अमेरिकाको न्युयोर्क निवासी व्यवसायी तथा एनआरएन अभियन्ता सोनाम लामा धेरै बोल्दैनन् तर मुस्ताङमा उनका बहुआयामिक महत्वका तीनवटा प्रोजेक्टले लाखौं शब्दहरु एकैपटक बोलेका छन् ।

पर्यटन मन्त्री अधिकारीसहित सात जनाको मृत्यु !

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । 

अपडेटः पर्यटन मन्त्री सवार हेलिकप्टर थाप्ले भन्ने ठाउँमा भेटिएको पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्पटर ताप्लेजुङमा दुर्घटना भएको छ ।

मन्त्री अधिकारी र यति एयरलाइन्सका शेर्पा चढेको हेलि दुर्घटना !

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गृहमन्त्रालयले गरेको छ । 

अष्ट्रेलियामा विद्यार्थीले अझ् धेरै दुःख भोग्नुपर्ने हुनसक्छः नि.राजदूत शेर्पा

काठमाडौं (शेर्पाखबर) । अष्ट्रेलियामा फसेका करिव १ हजार ५ सय नेपाली विद्यार्थीले थप कष्ट झेल्नुपर्ने हुन सक्ने बताइएको छ । अष्ट्रेलियाकी निवर्तमान राजदूत लक्की शेर्पाले यस विषयमा चासो र  चिन्ता व्यक्त गरिन् । 

प्रमुख जिल्ला अधिकारी भट्टराईको निधन !

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पताल स्रोतले जानकारी दियो।