२०७८ कार्तिक २ गते मंगलबार

������������


'स्वीडेनको उदाहरण' सामाजिक सुरक्षा कस्तो हुनुपर्छ?

कल्याणकारी लोकतन्त्रको बहस अन्तर्गत केही समयअघि मैले सेतोपाटीमै स्वीडेनको शिक्षा र स्वास्थ्य प्रणाली बारे चर्चा गरेको थिएँ। यो लेख भने स्वीडेनमा अभ्यास गरिने सामाजिक सुरक्षा नीतिमा केन्द्रित छ।

इश्वरको बारेमा भगवान बुद्धको धारण के थियो ?

अनन्त विशाल अस्तित्वलाई इंगित गर्न भव, सृष्टि, ब्रह्माण्ड, संसार, जगत लगायत अनेक शब्द छन्। समानअर्थी शब्द भए पनि यी सुक्ष्म रूपमा फरक छन्। जस्तो भवले 'यो अनन्त विशाल अस्तित्व छ' मात्र जनाउँछ। सृष्टिले 'यो अनन्त विशाल अस्तित्व छ, किनकी कसैले सृष्टि गरेको छ' भन्ने बुझाउँछ।

ओ ! साहुनी भैया होइन ‘भाइ’ भन्नुस्!

आलु, प्याज, गोडभेँडा, फर्सी...... एकाबिहानै ठेलागाडामा तरकारी बोकेर सहरका गल्लीगल्लीमा पुग्ने तरकारीवालाको यस्तै आवाज सुनिन्छ। सहरमा बस्नेहरू प्राय:ले यो आवाज नसुनेको कुनै दिन हुँदैन। घरको कौसीमा, वा मूल गेटमा मान्छे उभिएको देख्नासाथ तरकारीवाला आशावादी हुन्छन्, साहुनी(महिलालाई) साहुजी (पुरुषलाई) सम्बोधन गर्दै सोध्छन्, के चाहिन्छ? मिलाएर दिन्छु राख्नुस् न।

दावा जाङवु शेर्पा ‘संघर्षशील जीवनको पर्याय’

काठमाडौं (शेर्पाखबर) । मानव चोला लिएर धर्तिमा आगमन भएपछि अनेकन चुनौती सामना गर्दै अघि बढ्नुपर्ने हुन्छ । जीवनको परिभाषा संघर्ष मात्रै हैन आशाका पालुवालाई सदुपयोग गर्दै अवसरहरु प्राप्त गर्नुपनि हो ।

सरर...यात्रा ट्याक्सी नम्बर ८९२९ मा

बिहान ५ बजेबाट सुरु भएको उनको दैनिकी बेलुकी ९ बजे कौशलटारको डेरामा पुगेर टुंगिन्छ। काठमाडौंको भिडमा दौडिँदादौडिँदै दिनभरिको थकान लिएर डेरा पुग्छिन्। अनि बेलाबेला सम्झन्छिन्- बाल्यकाल, स्याङ्जाको वनपाखा। स्कुल टेक्न नपाएकी दिदी। शीतले मुख धोएर मुग्लान पसेका बुवा। संसारबाट बिदा भइसकेकी आमा। रिक्सावाला प्रेमी। अनि बेलाबेला एक्लै रुन्छिन् पनि। भन्छिन्, ‘एक्लै बेस्सरी रुँदा मन हलुका हुन्छ।’

Buddha bauhda

बुद्ध एउटा धर्म मात्रै हैन दर्शनपनि हो

बौद्ध एउटा धर्ममात्रै नभएर दर्शन पनि हो। जीवन-जगत्, आत्मा, पुनर्जन्म, पाप-पुण्य, सत्य, ईश्वरजस्ता विषयमा गहन दार्शनिक विमर्शका अतिरिक्त मनोहर बौद्ध साहित्य पनि यसभित्र छ। यो एउटा कालखण्डको ऐतिहासिक दस्ताबेज पनि हो। यो अलिकति राजनीति, अर्थशास्त्र, भूगोल, ध्यान, योगजस्ता धेरै विषयको समष्टि रूप हो।

मन्त्री आन्टी, मलाई पनि उपचारको लागि एक करोड दिनुहोस् न !

उनका बुबालाई तत्काल स्कुलमा बोलाइयो । उनी पनि ज्यादै कमजोर थिए । शंका लागेर मुटुको भिडियो एक्स-रे गरियो । मुटु त छोरीको भन्दा खराब ! चिकित्सक टोलीको मन झन् खिन्न भयो ।