नेचा सल्यान जानेको विवरण संकलन 

लाक्पा जी शेर्पा

२०७७ बैशाख ८, सोमबार


सोलुखुम्बु (शेर्पाखबर) । कोरोना महामारीबाट मुलुक ठप्प रहेको बेला गाउँपालिका बाहिर अलपत्र परेको नागरिको उद्धारमा नेचा सल्याउन गाउँपालिका जुटेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जरी गर्दै गाउँ फर्किन चाहनेको विवरण संकलन गर्ने जनाएको हो । यसका लागि काठमाडौं लगायतका ठाउँमा सम्पर्क व्यक्तिहरु तोकिएको अध्यक्ष डुफकुमार वास्तोलाले जानकारी दिए ।  
‘यति बेला कोरोना भाइरसका कारण विश्व मानव समुदाय त्रसित बनेको छ । कोभिड १९ नामक भाइरस संक्रमण रोक्न र फैलिन नदिनको लागि नेपाल सरकारले लकडाउन गरेको २७ औ दिन भएको छ । लकडाउनको कारण धेरैको जनजिवन अस्तव्यस्त बनेको छ । यस दुखद घडीमा सबै मिलि सर सहयोग र सद्भावको वातावरण सिर्जना गरि विपद टार्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो ।
सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका स्थायी घर भई हाल काठमाडौ उपत्यका (काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला) तथा अन्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, ज्याला मजदुरी गर्ने विपन्न परिवार, विभिन्न पेशा व्यवसायमा आवद्ध तथा अस्थायी बसोवास गर्नु हुने महानुभावहरुको विवरण संकलनको कार्य सुरु गरिएको हुनाले आफ्नो विवरण तपशिल व्यक्तिहरुलाई उपलब्ध गराई सहयोग गरि दिनु हुन विनम्र अनुरोध गर्दछौं ।’
 

गा पा अध्यक्ष डुफकुमार बास्ताेला 9852822224/9805937032
गा पा उपाध्यक्ष कुमारिदेवि शर्मा 9818960802/9852822223
वडा नं १ अध्यक्ष रमेश राई 9842959721/9817720630
वडा नं २ अध्यक्ष भेषराज बास्ताेला 9819927183
वडा नं ३ अध्यक्ष धर्मध्वज खत्री 9805925790/9848649587
वडा नं ४ अध्यक्ष कृष्ण कुमार राई 9841345693/9823382093
वडा नं ५ अध्यक्ष राजन कुमार राई 9841844064/9813003198
(यी सम्पर्क न हरुमा आफुलाइ भयको समस्याको / आबस्यकताको / चाहाना को विवरण -मेसेज / मेसेन्जर मार्फत नाम ठेगाना सम्पर्क न समेत खुलाइ पठाउन अनुरोध छ )
हामी स्थानीय तहका जनप्रतिनिधि हरु कोभिड १९ सग सग सम्बन्धित , राहत औषधि बितरण समेत को काममा लाग्नु पर्ने भयकोले काठमाडौ को लागि निम्न ब्यक्ति हरुलाइ समेत सम्पर्क गरि विवरण दिन सक्नु हुनेछ ।
काठमाडाैकाे लागि
१, सुरेश बाबु जमरकट्टेल- 9851229331
२, नन्दराज बास्ताेला -9841228706
३, शिव बस्नेत -9851054135
४, भुपेन्द्र कट्टेल -9851168227
५, अर्जुन बस्नेत -9851021391
6, मिङमार स.सेर्पा- 9849055448
7,बाबुराम आचार्य -9852851176
8, जितिराज राई -9849054836
9,मनराज राई -9843314890

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho