ढोरपाटन मेगा कन्र्सट हुँदै

२०७५ अश्विन २४, बुधबार



काठमाडौं, शेर्पाखबर ।
डिएम इन्टरटेन्टमेन्ट प्रालि र बुर्तिबाङ्ग राईजिङ्ग युवा क्लबले बागलुङमा कन्र्सट गर्ने भएका छन् । बागलुङको बुर्तिबाङमा पहिलो पटक ढोरपाटन मेगा कन्र्सट कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा विशेष कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईको छ । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु प्रियंका कार्की, मेलिना राई, पुस्कल शर्मा, साइमल श्रेष्ठ, सन्ध्या थापा,  बिनोद परियारको बेजोड प्रस्तुती रहनेछ । त्यसैगरी जिल एण्ड जोइ ब्याण्ड, कृष्टल कलश डान्स गु्रपको पनि प्रस्तुती रहने जनाइएको छ । त्यसैगरी स्थानीय कलाकारले पनि कला पस्तुत गर्ने कार्यक्रम रहेको आयोजक सदस्य डेनी मगरले जानकारी दिए ।
आन्तरिक पर्यटन प्रर्वद्धनलाई सहयोग पुराउन उद्देश्यले कार्यक्रम आयोजना गरिएको मगरको भनाई छ ।
कार्यक्रम कार्तिक ८ गते दिउँसो १ः०० बजे देखी बेलकी ८ बजे उतर गँगा उच्चा मावि बुर्तिबाङ, बागलुङमा हुने आयोजकले बतायो । 

Image may contain: one or more people and textImage may contain: 1 person, smiling

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho