तिजको दर खाएर नाच्दनाच्दै एकको मृत्यु !

कृष्णउदास खनाल

२०७५ भाद्र २७, बुधबार


हरितालिका तीजको अवसरमा दर खाएर नाच्दानाच्दै हेटौंडा ११ बस्ने वर्ष ५२ को रामहरि सिवाकोटीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, गएराति तीजको खुसीयालीमा दर खाएर नाच्दै गर्दा उनको मृत्यु भएको हो । मृतकलाई हेटौंडा अस्पतालमा ल्याइएको छ । उनको शव परिक्षण पछि मात्रै मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ ।

कृष्णउदास खनालका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho