‘छिरिङ’ को ट्रेलर रिलिज

शेर्पाखबर

२०७५ भाद्र २५, सोमबार


अभिनेता तथा गायक यश कुमारको निर्देशकिय डेब्यू  ‘छिरिङ’ को ट्रेलर रिलिज भएको छ ।

आइतवार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मले बहुपतिप्रथाको कथा भन्छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन् ।

फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्म खिचिएको हो ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho