यसकारण ब्रेकफास्ट अनिवार्य

पेम्बा ङावा शेर्पा

२०७५ श्रावण २३, बुधबार


यदि तौल कम गर्न चाहनुहुन्छ भने हल्का डिनर गर्नुस् । त्यसका लागि साँझको खाजामा पौष्टिक आहारको प्रयोग गर्न सक्नुहुन्छ । खाजाका लागि ४ देखि ६ बजेको बीचको समयलाई महŒवपूर्ण मानिन्छ ।

यसो गर्दा कार्टिसोल हर्मोन प्राकृतिक चक्रमा बहन थाल्छ । यसो हुँदा पेट पनि सफा हुन्छ । साँझसम्म यसको मात्रा कम हुन थाल्छ ।

जसले रातको निद्रालाई आरामदायी बनाउन सघाउँछ ।

जब हामी केही पनि खाँदैनौँ, शरीरमा कार्टिसोल घट्नुको सट्टा बढ्न थाल्छ । जसकारण डिनरमा बढी खान्छौँ ।

यति मात्र होइन, खाजामा पौष्टिक आहार प्रयोग नगर्दा र हेभी डिनर गर्दा पाचन प्रक्रिया ढिलो हुन्छ र थाइराइडजस्ता समस्या निम्तिन सक्छ । यस्तो बानीले इन्सुलिन इन्सेन्सिटिभिटी पनि हुन सक्छ ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho