मोहन थापाको मायाले बोलायो सार्वजनिक

शेर्पाखबर

२०७५ असार ६, बुधबार


काठमाडौँ । नयाँ पुस्ताका उदयिमान गायक मोहन थापको स्वरमा सजिएको मायाले बोलयो बोलको गित  सार्वजनिक भएको छ । 
बिजु कर्माचार्यको शब्द तथा  संगीत रहेको गितलाई  कला क्षेत्रका उदाउँदो तारा, नायक तथा कलाकार कर्मा  शेर्पाले निर्देशन गरेका हुन  उक्त गितमा सुरज गुरुङ र नमिता राईले अभिनय गरेका छन् ।
 रबिन्द्र बरालले खिचेको  उक्त म्युजिक भिडियोको सम्पादन अमृत चापागईले गरेका हुन्र ।उक्त म्यूजिक भिडियोहरुको छायांकन भने चितवानको विभिन्न प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थानमा गरेका छन् । 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho