आङकाजी शेर्पासहितको ‘पेस्तोल’ खोसियो

शेर्पाखबर

२०७५ जेष्ठ २९, मंगलबार


काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले इजाजत प्राप्त केही हतियारहरु जफत गरेको छ । महाशाखाले निर्माण व्यवसायी आङकाजी शेर्पासहित चार जनाको हतियार जफत गरेको हो ।

शेर्पासहित विरेन्द्रलाल श्रेष्ठ, बले भन्ने बलराम सापकोटा र मेनपावर व्यवसायी रघुनाथ पुरीले राखेका लाइसेन्स प्राप्त हतियार जफत गरेको महानगरीय प्हरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । 

उनीहरुले राखेको हरितयारका कारण समाजमा खतरा रहेको भन्दै लाइसेन्स रद्द गर्दै हतियार जफत गरिएको प्रमुख सिंहले बताए ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho