निर्मल श्रेष्ठको मायामा भर्ना  खुल्यो

फूवा शेर्पा

२०७५ जेष्ठ १३, आईतबार


काठमाडौं (शेर्पाखबर) । उदयमान गायक निर्मल श्रेष्ठको तेस्रो गीत ‘मायामा भर्ना’ सार्वजनिक भएको छ । चन्द्रसूर्य फिल्मस्ले म्यूजिक भिडियोलाई युट्यूवमार्फत सार्वजनिक गरेको हो । मोडल उमंग श्रेष्ठको प्रस्तुतीमा तयार पारेको गीतको म्यूजिक भिडियोमा उमंग स्वयम् र करिस्माले मोडलिङ गरेका छन् । 
बालकुमार श्रेष्ठ र मुना थापामगरको स्वरमा रहेको मायामा भर्नाको संगीत बालकुमारले भरेका छन् भने सागर गौतमले छायँकन, प्रकाश एस.के.ले सम्पादन र समिर ठोकले निर्देशन गरेका छन् । म्यूजिक भिडियोको दृश्य निर्माण भेनस फिल्म  प्रालीले गरेको शब्द रचनाकार निर्मालले जानकारी दिए । निर्माल, उमंग र बालकुमार ओखलढुंगाका हुन् । निर्मलका यसअघि पनि विश्वास घात लगायतका गीत चर्चामा छन् ।  

फूवा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho