आरोही दिकी शेर्पालाई सम्मान कार्यक्रममा निमन्त्रणा

२०७५ जेष्ठ १३, आईतबार


आरोही दिकी शेर्पाको सम्मानका लागि ट्रेकिङ गाइड एशोसिएसन नेपाल र पर्यटन सञ्चार क्लबले जेठ १७ गते राजधानीको बागबजारस्थित होटल हार्दिकमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्दछु ।