मूलधारका मिडियामा शेर्पा

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ ७, सोमबार


काठमाडौं (शेर्पाखबर) । आज प्रकाशित राष्ट्रिय दैनिकहरु मध्ये नागरिक दैनिकले शेर्पा सम्बन्धी समाचारलाई विशेष स्थान दिइएको पाइएको छ । २२ औं पटक सगरमाथा आरोहण गरी राजधानी फर्केका किर्तिमानी आरोही कामी रिता शेर्पाको तस्वीरलाई विशेष स्थान दिएर नागरिकले छापेको छ भने डिग्री हासिल गरेर पिउने पानी उद्योग खोलेका उद्यमी फूर्वा शेर्पाको बारेमा पनि रंगिन तस्वीरसहित समाचार प्रकाशन भएको छ । कामी रिताको तस्वीर दिनेश गोलेले लिएका हुन भने फूर्वाको समाचार खोटाङ समाचारदाता दमन राईले लेखेका छन् । 
 

http://nagarikplus.nagariknews.com/epaper/src/epaper.php?id=3433#page/4