खोटाङका पासाङलाई ‘खेन्पो उपाधी ।’

नुरु शेर्पा

२०७५ बैशाख १८, मंगलबार


काठमाडौं (शेर्पाखबर) । भारतको नाम्डोलिङ ङिञ्मापा गुम्बाबाट पासाङ शेर्पाले खेम्पो उपाधी प्राप्त गरेका छन् । खोटाङ राखा–बङ्देल ६ का शेर्पाले आचार्य अर्थात खेन्पो उपाधी प्राप्त गरेको हो । 
नयाँ संरचनामा ऐसेलुखर्क गाउपालिका–१ बाल्य कालमै गुम्बा शिक्षा आर्जन गर्न भारत गएका थिए । दक्षिण भारतमा पर्ने यो गुम्बा उनले २०६७ मै लोपेन अर्थात स्नाताकोत्तर उत्तीर्ण गरेका थिए । अहिले उनी सोलुखुम्बु जुनवेशीस्थित फुग्मोचे गोन्पामा अध्यपान गर्दै छन् । 
हिमलयन एशोसिएसन फाउन्डेनमा संस्थामा आबध्द भई दक्षिण भारत नाम्डोलिङ विश्वविद्यालयबाट बौद्ध शिक्षामा विद्यावारिधी गरेका पासाङले बौद्ध दर्शन र यससँग सम्वन्धित रहेर निरन्तर साधनारत छन् । 
 

नुरु शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho