छिरिङ डोमा शेर्पा

शेर्पाखबर

२०७५ बैशाख १६, आईतबार


छिरिङ डोमा शेर्पा टाप्टिङ, सोलुखुम्बुमा जन्मिए । कर्म थलो भने उनले राजधानी काठमाडौंलाई बनाइराखेकी छन् । राजधानीको बौद्धमा बसोवास गर्ने उनी नृत्यमा विशेष दख्खल राख्छन् । समुदायमा निर्माण हुने चलचित्रमा अभियन गरेकी उनले दर्जन बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनी अभिनयसँगै अध्ययनलाई निरन्तर अघि बढाईराखेकी छन् ।