जाङमु इनन् शेर्पा

शेर्पाखबर

२०७५ बैशाख १६, आईतबार

4 2


जाङमु इनन शेर्पा, मकालु संखुवासभाकी स्थायी वासिन्द हुन् । हाल उनी राजधानीको कपनमा वस्दै आएकी छिन् । अध्ययनसँगसँगै मोडलिङमा पाइला अघि बढाएकी शेर्पाले विभिन्न म्यूजिक भिडियोमा सफल अभिनय गरेकी छन् । उनी अभिनयसँगै विभिन्न सामाजिक संस्थामा आबद्ध भएर समाज सेवापनि गरिरहेका छिन भने आफूलाई राम्रो उद्घोषिका बनेर समेत परिचय दिँदै आएकी छन् ।