नेकपाबाट निर्वाचित वडा सदस्य काले शेर्पा कांग्रेस प्रवेश

शेर्पाखबर

२०७७ अश्विन २७, मंगलबार


सोलुखुम्बु । तत्कालिन नेकपा एमालेवाट निर्वाचित वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा सदस्य काले शेर्पा कांग्रेस प्रवेश गरेका हुन् । 

नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले उनलाई सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेस सोलुदुधकुण्ड नगर सभापति दावागेलु पाख्रिन राजु लगायत अन्यको उपस्थिति रहेको थियो । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho