दीर्घरोगीलाई मिस मंगोल शेर्पाले गरे आर्थिक सहयोग

मिङमार सार्की शेर्पा

२०७७ अश्विन १०, शनिबार


काठमाडौं (शेर्पाखबर) । संखुवासभाका दुई दीर्घरोगीलाई मिस मंगोल जाङमु इन शेर्पाले आर्थिक सहयोग गरेकी छिन्। संखुवासभा मकालु १ किपा शेर्पा र वडा नंं २ का फुर्वा शेर्पालाई जनही ७१–७१ हजार आर्थिक सहयोग गरेकी हुन् ।
किपा लामो समयदेखि मुटु रोग र फुर्वा मृगौला रोगबाट ग्रसित थिए । आर्थिक अवस्था कमजोर भएका दुवैलाई दक्षिण कोरियामा रहेका पासाङ ग्याल्जेन शेर्पा र गंगा शेर्पाको संयोजनमा संकलित रकमबाट सहयोग गरेको जाङमुले बताइन् । 
सामाजिक क्षेत्रमा कृयाशिल जाङमुले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गरेकी छिन् । उनले मिस मंगोल छात्रवृत्ति समेत स्थापना गरेर बालबालिकालाई शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।

1)    Nangthile ama ( Nurbugauu ) = 15000
2) Pasang Sherpa ( Nurbugauu) = 10000
3) Mingma temba sherpa( halung) = 10000
4) Ganga sherpa( Nurbugau) = 10000
5) Renji Sherpa/ jantarni ( Halung ) = 10000
6) Doma Sherpa ( Halung) = 10000
7) Yangji Sherpa ( Halung ) = 10000
8)Tenjin Sherpa (Tashigau) = 10000
9) Pasang Sherpa (Chandol) = 10000
10) Lamu Sherpa ( Nabagau ) = 5000
11) Anzela Sherpa, kaili ( Nurbugau) = 5000
12) Una Sherpa, Maili ( Nurbugau ) = 5000
13) Dawa lamu Sherpa ( Nurbugau ) = 5000
14) Doma Sherpa ( Nurbugau ) = 5000
15) Nangdiki Sherpa ( Nurbugau ) = 5000
16) Yangji Sherpa ( Khonglang ) = 5000
17) Nima Tasi Sherpa ( Ongshing ) = 5000
18) Prem Lama = 5000
19) Kancha Hyolmu = 2000
TOTAL = 142000 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho