सोलुखुम्बु अन्तर पार्टी महिला सन्जालको अध्यक्षमा शेर्पा चयन

मिङमार शेर्पा

२०७७ असार ४, विहिबार


असार ४, २०७७
सोलुखुम्बु (शेर्पाखबर) । अन्तर पार्टी महिला सञ्जाल सोलुखुम्बुको अध्यक्षमा आङ पेमा शेर्पा चयन भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट सञ्जालमा शेर्पा संयोजक चयन भएकी हुन । 
राजनैतिक दलबाट पालैपालो संयोजक हुने प्राणाली अन्तर्गत जनता  समाजवादी पार्टीका  जिल्ला समन्वय महिला संमितिको संयोजक समेत रहेकी शेर्पा आगामी कार्यकालका लागि चयन भएको जसपा सोलुखुम्बु संयोजक लाक्पा शेर्पाले जानकारी दिए । 
त्यस्तै, सचिवमा नेपाली कांग्रेसकातर्फबाट राधिका श्रेष्ठ र कोषाध्यक्षमा नेकपाका तर्फबाट सरिता राई लगायत पदाधिकारी र सदस्य निम्डु शेर्पा चयन भएको हो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho