२०७५ अश्विन ४ गते विहिबार

���������������


एउटा यस्तो बस्ती, जहाँ बस्नका लागि कुनै पनि व्यक्तिले शल्यक्रिया गर्नैपर्छ ।

संसारमा कुनै पनि स्थानमा बस्नका लागि केही शर्त लागु हुन्छ । तर एउटा यस्तो बस्ती छ जहाँ बस्नका लागि कुनै पनि व्यक्तिले शल्यक्रिया गर्नैपर्छ ।

आजदेखि नयाँ कानुन लागू, १६५ वर्षपछि मुलुकी ऐन विस्थापित, के-के छन् नयाँ ऐनमा ?

मुलुकी अपराध (संहिता) ऐन, २०७४ आज भदौ १ गतेदेखि लागू हुनेछ।

आदिवासीहरुको माग ‘नश्लीय मुलुकी संहिता संशोधन गर !’

१ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले सरकारले जारी गरेको नयाँ मुलुकी संहिता नश्लीय भएको आरोप लगाएको छ ।

संसारका सबैभन्दा धेरै अर्बपती भएको देश

तपाईं कहिले अर्बपतीको सूचीमा समावेश हुनुहुन्छ ? यसको जवाफ एक रिपोर्टबाट पाउन सकिन्छ जसअनुसार जब तपाईंसँग ५० करोड डलरभन्दा धेरै पैसा हुन्छ ।

चीनको जियाङ्सी प्रान्तमा रहेको डोङलिङ गुम्बामा बुद्धभद्रको प्रतिमा

जियाङ्सी । चीनको जियाङ्सी प्रान्तमा रहेको डोङलिङ गुम्बामा बुद्धभद्रको प्रतिमा स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाल–चीन कार्यकारी परिषद्को प्रतिनिधिमण्डल र गुम्बाका मास्टर डा आनले उक्त प्रतिमाको अनावरण गरेका हुन् । परिषद्को प्रतिनिधित्व अध्यक्ष अनुप भट्टराईले गरेका थिए ।

युरोपमा कार्बनडाइअक्साइडको हाहाकार !

सिद्धान्तमा विश्वमा चाहिनेभन्दा बढी कार्बनडाइअक्साइड रहेको छ । सन् २०१५ मा पेरिस क्लाइमेट सहमतिले यस ग्यासको उत्सर्जनमा सीमा तोक्यो । कार्बनडाइअक्साइड उत्सर्जनमा निर्धारित यस सीमाले औद्योगिक युगको समय शुरु हुनुभन्दा अघिको तुलनामा औसत तापक्रम दुई डिग्री सेल्सियसमा रोक्ने आशा गरिएको छ ।

बुद्धपछि आफूले ज्ञान पाएको दावी गर्ने धार्मिक नेता बने 'आतंकवादी'

काठमाडौं । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।