काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
शेर्पा किदुग अमेरिकाले लोसार आउनै लागेको समयमा बिगत वर्षका सम्पूर्ण दोषहरु हटाउँदै भावी दिनमा आई पर्न सक्ने बिघ्न बाधाहरु पन्छाउन ग्याशी पूजाको आयोजना गर्ने भएको छ ।
काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा स्लामिक स्टेट (आइसिस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको जानकारी दिएका छन्।
काठमाडौं (शेर्पाखबर) । युनाइटेड शेर्पा एशोसियसन अमेरिकाको नवनिर्वाचित समितिले विभिन्न विभागहरु गठन गरेको छ । जस अन्तर्गत समितिका पदाधिकारीहरुलाई विभागिय जिम्मेवारी समेत दिइएको हो ।
एजेन्सी : अफगानिस्तान इस्लामी गणराज्य दक्षिणी मध्य एसियामा अवस्थित देश हो । जुन देश नेपाल जस्तै चारैतिरबाट जमीनले घेरिएको छ। यो देशमा लगातार चलिरहेको लडाइँले यसलाई कहिले मध्यपूर्व त कहिले दक्षिण एसियामा जोडिदिन्छ ।
संसारमा कुनै पनि स्थानमा बस्नका लागि केही शर्त लागु हुन्छ । तर एउटा यस्तो बस्ती छ जहाँ बस्नका लागि कुनै पनि व्यक्तिले शल्यक्रिया गर्नैपर्छ ।