२०७५ श्रावण ३१ गते विहिबार

पर्यटन


लाक्पा शेर्पा ‘सार्वधिक शिखर चुम्ने महिला’

लाक्पा शेर्पाले सर्वाधिक  सगरमाथा चढ्ने आरोहीको रेकर्ड बनाएकी छन्। उनले आफ्नै रेकर्ड तोड्दै उक्त रेकर्ड बनाएकी हुन्।

dikki

शिखरबाट लैंगिक समानताको उद्घोष गर्न सफल ‘दिकी शेर्पा’ 

काठमाडौं (शेर्पाखबर) । संखुवासभाकी दिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छिन् । पिक प्रमोशन ट्रेकिङ कम्पनीबाट आरोहणका लागि गएकी शेर्पाले विहीबार विहान सफल आरोहण गरेकी हुन् । 

दाबुटी शेर्पाले शिखर चुमिन 

नेपाली कफिको प्रवद्र्धन र प्रचार अभियानसहित दाबुटी शेर्पाले सगरमाथा आरोहण गरेकी छिन् । दोलखाकी शेर्पाले हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

फुट्दै २० हिमताल ‘पर्यटकीय क्षेत्रमा शंसय !’

अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।

पर्यटन प्रबद्र्धनका लागि चौरी महोत्सव

गौरीशंकर संरक्षण क्षेत्र र सगरमाथा आधारशिविरको प्रवेशद्वार समेत रहेको उमाकुण्ड गाउँपालिकामा पर्यटकहरुलाई विविधताको अनुभूति दिने योजना उनको छ । त्यसैले प्रितीको तामेमा भ्यू टावर र प्याराग्लाइडिङ स्पट बनाउने योजना छ । ‘त्यहाँ त एक सय मिटरभन्दा लामो चिप्लेटी खेल्ने ठाउँ पनि छ ।

सगरमाथा शिखरबाट समानताको आह्वान गर्दै दिकी शेर्पा

संखुवासभामा रहँदै हिउँसँग परिचित भइसकेकी दिकी विवाह गरेर ओखलढुंगा पुगिन् । आङबाबु शेर्पासँगको विवाहले हिमाली पदयात्राको जोखिमसँग खेल्न सहजता बन्यो । जिन्दगीका अनेक कष्ट झेलेर मजबुत हुन दिकी आफैँले पनि सिकिन् ।