२०७५ कार्तिक ६ गते मंगलबार

पर्यटन


(कस्ले कुन विद्यामा पाए हेर्नुस् ।)

कीर्तिमानी आरोहीलाई गिनिजको प्रमाणपत्र

एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरियो । 

सगरमाथा दिवस (आज) मा ‘ओएसी माउन्टेन फेस्टीभल’

काठमाडौं (शेर्पाखबर) । मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा ‘ओएसी आउन्टेन फेस्टीभल’ कार्यक्रम आयोजनाको तयारी अन्तिम चरण पुगेको छ ।

आरोही दिकी शेर्पालाई सम्मान कार्यक्रममा निमन्त्रणा

आरोही दिकी शेर्पाको सम्मानका लागि ट्रेकिङ गाइड एशोसिएसन नेपाल र पर्यटन सञ्चार क्लबले जेठ १७ गते राजधानीको बागबजारस्थित होटल हार्दिकमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्दछु ।

चार सय बढीले चुमे सगरमाथा, सरकारको कमाई ३६ करोड बढी

यस वर्ष ४०० बढीले सगरमाथा आरोहण गरेका छन् । यसबाट मात्र ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । ३० वैशाखदेखि शुरु भएको वसन्त ऋतुको आरोहण जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको लुकेको पाटो

२२ औं पटक सगरमाथाको चुचुरोमा पुगेपछि कामीरिता शेर्पा अहिले सर्वाधिक चर्चामा छन् । उनी भन्छन्, ‘यो मेरो बाध्यता हो । कुनै रेकर्ड बनाउँछु, अरूलाई उछिन्छु भनेर हिमाल आरोहणलाई पेसा बनाएको होइन ।’

सगरमाथा नेपालका पहिचान र गौरव: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका छन् ।