२०७५ कार्तिक ६ गते मंगलबार

पर्यटन


‘टुरिज्म’ र ‘बुद्धिज्म’

बौद्ध धर्मगुरु जेट्युल जिग्मे नोर्बु रिम्पोछे एक वर्षको छाम (ध्यान) बाट निस्केको अवसरमा फर्पिङको रिगोन टाशी छोलिङ गुम्बामा १० जेठमा आयोजित समारोहमा भारत, भूटान लगायत देशहरूबाट आएका उनका शिष्यहरू सहभागी थिए ।

पर्यटन व्यवसायी, मजदुर र पत्रकारलाई सँगै बढाउने माध्यम टिएमसीः अध्यक्ष शेर्पा

नेपाल पर्वतीय पर्यटनको दृष्टिले अति नै संभावना बोकेको मुलुक हो । यहाँका प्राकृतिक जटाहरु, सांस्कृतिक सम्पदा लगायत अनेकौं अमूल्य निधीहरुलाई विश्वव्यापिकरण गर्दै आर्थिक रुपमा राष्ट्रलाई समृद्ध बनाउनका लागि पर्यटन व्यवसायी, पथप्रदर्शक, पर्यटन पत्रकार, पर्यटन मजदुर, पर्वतारोहीहरुको सामुहिक प्रयास जरुरी रहेकाले टुरिजम मिडिया क्लव स्थापना गरिएको हो ।  

‘बुद्ध नेपालमा जन्मिएको’ भन्दै सगरमाथा चुम्ने शेर्पा सम्मानित (भिडियो)

‘बुद्ध वाज् बोर्न इन नेपाल’ र महिला शसक्तिकरण अभियान लिएर शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोही शेर्पाले सन् २०१८ मे १६ दिनको १२ः३० मा सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

युक्रेनी आरोहीले शेर्पा गाइडको हत्या गरेको आशंका

वैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको दाबी उनको परिवारले गरेको छ। अवैध डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को हार्डडिस्क सगरमाथा शिखरमा गाडेर गरिएको प्रचारको रहस्य खुल्ने डरले आरोहण दलका सदस्यबाटै हत्या भएको आशंका उनका परिवारले गरेका छन्। उनको परिवारले सरकारसँग घटना अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरेका छन्।

आरोही शेर्पालाई सम्मान

काठमाडौं (शेर्पाखबर) जेठ १७ सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा शेर्पालाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।

बाबुछिरीको शालिक रक्षाका लागि ‘आइसएक्स’ लिई आउँछौंः आङ काजी शेर्पा

आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पाले सडक विस्तारका क्रममा बाबुछिरीको शालिक भत्काइए अवस्था ‘गम्भिर’ हुने भन्दै आक्रोस पोखेका छन् ।

सगरमाथा दिवसलाई कर्मकाण्डी मात्रै नबनाउ यसो गरौं

शेर्पाहरु आफै सगरमाथालाई देवीको रुपमा पूज्ने गर्छन् । धार्मिक तथा सांस्कृतिक रुपले हिमाल ‘चढ्नुहुन्छ या हुँदैन’ भन्ने वादविवादको विचमा उनीहरुले आरोहण धानिरहेका छन् ।