२०७५ असार ५ गते मंगलबार

पर्यटन


कीर्तिमानी आरोही कामीरिता शेर्पाको लुकेको पाटो

२२ औं पटक सगरमाथाको चुचुरोमा पुगेपछि कामीरिता शेर्पा अहिले सर्वाधिक चर्चामा छन् । उनी भन्छन्, ‘यो मेरो बाध्यता हो । कुनै रेकर्ड बनाउँछु, अरूलाई उछिन्छु भनेर हिमाल आरोहणलाई पेसा बनाएको होइन ।’

सगरमाथा नेपालका पहिचान र गौरव: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गरेका छन् ।

मे २९ मा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने

काठमाडौं (शेर्पाखबर) । आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजनामा ‘ओएसी माउन्टेन फेस्टीभल’ हुने भएको छ । राजधानीको ठमेलमा मे २९ मा विभिन्न कार्यक्रमका साथ फेस्टीभल आयोजना हुने भएको हो । 

किर्तीमानी आरोहीद्धय कामी रिता र लाक्पा शेर्पा सम्मानित

कामी रिता शेर्पाले २२ औं र लाक्पा शेर्पाले नबौं पटक सगरमाथाको सफल आरोहण गरी राजधानी फर्केका थिए ।  आधिकारीक विभाजन

हिलरी स्टेपको ढुंगा हराउँदा सगरमाथा आरोहण सजिलो

सगरमाथा आरोहरणको क्रममा सबैभन्दा कठिन मानिएको ‘हिलारी स्टेप’ पहिले भन्दा भिरालो भएको चुचुरोबाट भर्खरै फर्केका आरोहीहरुले बताएका छन्।

हिमालका हिरो हिमचितुवा अर्थात आङरिता

सामान्यज्ञानमा एउटा प्रश्न छ– बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आरोही को हुन् ? लोकसेवा आयोगले बेलाबेलामा सोध्छ– हिमचितुवा भनेर कसलाई चिनिन्छ ? यो दुई वटै प्रश्नको जवाफ हुन्– आङरिता शेर्पा । यी तिनै आरोही हुन्, जसले विज्ञानलाई समेत चुनौती दिए ।

निमाजाङ्मु ः एकै महिनामा तीन शिखर चढेर कीर्तिमान

एकै महिनामा तीन हिमाल आरोहण गर्दै निमाजाङ्मु शेर्पाले साहसिक विश्व कीर्तिमान कायम गरेकी छन्। ६५ वर्षको आरोहण इतिहासमा एक महिनाभित्रै सगरमाथा, ल्होत्से र कञ्चनजंघाको सफल आरोहण गरेर निमाले पहिलो साहसिक आरोहीको कीर्तिमान बनाएकी हुन्।