२०७५ असार ५ गते मंगलबार

पर्यटन


बाबुछिरीको शालिक रक्षाका लागि ‘आइसएक्स’ लिई आउँछौंः आङ काजी शेर्पा

आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पाले सडक विस्तारका क्रममा बाबुछिरीको शालिक भत्काइए अवस्था ‘गम्भिर’ हुने भन्दै आक्रोस पोखेका छन् ।

सगरमाथा दिवसलाई कर्मकाण्डी मात्रै नबनाउ यसो गरौं

शेर्पाहरु आफै सगरमाथालाई देवीको रुपमा पूज्ने गर्छन् । धार्मिक तथा सांस्कृतिक रुपले हिमाल ‘चढ्नुहुन्छ या हुँदैन’ भन्ने वादविवादको विचमा उनीहरुले आरोहण धानिरहेका छन् ।

(कस्ले कुन विद्यामा पाए हेर्नुस् ।)

कीर्तिमानी आरोहीलाई गिनिजको प्रमाणपत्र

एकै परिवारका सात आरोही र एकै परिवारका चार जना एउटै समयमा सगरमाथाको चुचुरामा पुगेर कीर्तिमान बनाउनेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरियो । 

सगरमाथा दिवस (आज) मा ‘ओएसी माउन्टेन फेस्टीभल’

काठमाडौं (शेर्पाखबर) । मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा ‘ओएसी आउन्टेन फेस्टीभल’ कार्यक्रम आयोजनाको तयारी अन्तिम चरण पुगेको छ ।

आरोही दिकी शेर्पालाई सम्मान कार्यक्रममा निमन्त्रणा

आरोही दिकी शेर्पाको सम्मानका लागि ट्रेकिङ गाइड एशोसिएसन नेपाल र पर्यटन सञ्चार क्लबले जेठ १७ गते राजधानीको बागबजारस्थित होटल हार्दिकमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्दछु ।

चार सय बढीले चुमे सगरमाथा, सरकारको कमाई ३६ करोड बढी

यस वर्ष ४०० बढीले सगरमाथा आरोहण गरेका छन् । यसबाट मात्र ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । ३० वैशाखदेखि शुरु भएको वसन्त ऋतुको आरोहण जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।