२०७५ फाल्गुन १२ गते आईतबार

पर्यटन


हिमालले खोसेको खुसी खोज्न हिमालमै जाने

‘श्रीमान हिम पहिरोमा परेको एक वर्ष त आँशुमै बित्यो, त्यसपछिको चार वर्ष बाँच्ने संघर्षमा, अबचाहिँ हामीजस्ता हिमालमा श्रीमान गुमाउने एकल महिलाका लागि संघर्ष गर्नुछ, सुरुवात सगरमाथाको शिखरबाट गर्ने हो’ ३४ वर्षकी निमा शेर्पाले भने  ।

खुम्बु भ्रमणका क्रममा दुई पर्यटकको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । 

पराराष्ट्रमन्त्री ज्ञवालीले गरे ‘मुसा मसाल’ सार्वजनिक

काठमाडौं (शेर्पाखबर) । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको पर्यटन प्रबद्र्धनमा शेर्पा जातिले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । पर्यटन क्षेत्रको करा गर्दा सगरमाथा नमुनाको रुपमा रहेको र त्यसमा शेर्पा जातिको सहासिक भूमिकाले थप टेवा पुर्याएको उल्लेख गरे ।

पर्यटकले खुम्बुमा कोठा पाएनन्

काठमाडौं (शेर्पाखबर)– खुम्बु क्षेत्र जाने पर्यटक बढेसँगै होटलको अभाव हुने थालेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाले प्रति कोठाको पाँच सयका दरले शुल्क उठाउने गरेपनि पर्यटकले वस्ने कोठा भने पाउन नसकेको गुनासो छ ।

आन्दोलनको तयारीमा  पर्यटन व्यवसायी 

काठमाडौं (शेर्पाखबर) । पदयात्रा रुटहरुमा स्थानीय तहले धमाधम शुल्क थप र वृद्धि गर्न थालेपछि पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।

आमाडब्लमाको शिखरमा दाबुटी शेर्पा

काठमाडौं (शेर्पाखबर) नेपाली कफीको प्रर्वद्धन गर्दै सन् २०१८ मा सगरमाथा आरोहण गरेकी दाबुटी शेर्पाले ‘भिजिट नेपाल २०२०’ को लागो आमाडब्लम हिमालमा फैलाएकी छिन् ।

मिसन ‘यति हेड !’

यतीको टाउकाको इतिहास खास रुपमा गुम्बा व्यवस्थापन र स्थानीयलाई समेत राम्ररी जानकारी थिएन । गुम्बाको मूल ढोका नजिकै यतीको टाउको र हातको पञ्जा सानो बाकसमा सिसाभित्र राखिएको थियो । त्यसलाई हेर्न विदेशीका लागि २ सय ५० रुपैयाँको टिकट खरिद गर्नुपर्ने गुम्बाको नियम छ । नेपालीले भने पैसा तिर्नु पर्दैन।