२०७५ असार ७ गते विहिबार

विचारदृष्टिकोण


pasang lhamu

पासाङ ल्हामु ‘महिला जागरणको प्रतिरुप’

मानिसहरु जन्मन्छन् र मर्छन् यो यथार्थ कुरा हो र ध्रुवसत्य पनि । कोही मानिसहरु सयौं बर्ष बाँच्छन्, तर उनीहरुको समाज विकार र परिवर्तमा कुनै योगदान हुन्न्, देखिन्छन् केवल मासुको डल्ला मात्र । कोही कोही पूर्ण अयाू जीवित रहन सक्दैनन््, चाँडै मर्दछन् । तर, उनीहरुले बाँचुन्जेल गरेको साहसिक कर्म वा सत्कर्मको कारण समाज र राष्ट्रमा बाँचिरहेकै हुन्छन् । त्यसैको एक उादहारण हो पासाङ ल्हामु शेर्पा । 

धेरैका लागि उदाहरण बनिन् ‘पासाङ ल्हामु’

पासाङ ल्हामु मेरी एक मात्र छोरी हुन् । मेरा पाँच सन्तान छन् । दुई छोरा जन्मिएपछि पासाङ जन्मिन् । त्यसपछि अरु दुई छोराहरु जन्मिए ।  पासाङ सानैदेखि अलिक कठोर र कडा स्वभावकी थिइन् । कुनै कुरा वा विषयमा सोचेपछि उनी गरी छाड्थिइन् । नारी, आइमाईले गर्न सक्छन् नि जे पनि–उनी भनिरहन्थिन् । 

बुद्ध, बौद्धभूमि र नेपाली सत्ता

शासन सत्ताको बागडोर सम्हालेका थिए, जुद्ध शमशेरले । तिब्बतबाट उपत्यका पुगेका लामा गुरुको धर्मदेशनाबाट प्रभावित भई केही युवा बौद्ध भिक्षुका रूपमा प्रवजित भए, त्यतिखेर । चिवर धारण गरे, उनीहरूको श्रावक जीवन थालनी भयो । वर्षाबासका रूपमा स्वयम्भु, आनन्दकुटीको ध्यान शिविरमा रहंँदै थिए ।

मन्त्री आन्टी, मलाई पनि उपचारको लागि एक करोड दिनुहोस् न !

उनका बुबालाई तत्काल स्कुलमा बोलाइयो । उनी पनि ज्यादै कमजोर थिए । शंका लागेर मुटुको भिडियो एक्स-रे गरियो । मुटु त छोरीको भन्दा खराब ! चिकित्सक टोलीको मन झन् खिन्न भयो ।

आरोहण उत्सव

हालसम्म विभिन्न देशका पाँच हजार बढी आरोहीले चुचुरोमा पाइला पुराइसकेका छन् ।स्वादेशी तथा विदेशीहरुको शिखरमाथि विजयी हासिल गर्ने लहर नै चलेको छ । यसरी पर्वतारोहणले नेपालको पर्यटन उद्योग पनि फस्टाउँदो छ । आरोहण ‘सिजन’अर्थात ‘अप्रिल–मे’ महिनालाई बुझिन्छ।

नेपालमा बुद्ध जयन्ती मनाउने परम्परा

यसो त आजकल संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा पनि बुद्ध जयन्ती मनाउने परम्परा बसेको कुरा प्रचारमा आएको छ । बुद्ध जयन्तीको प्रकाश लुम्बिनीदेखि विश्वको साझा स्थल ९सं।रा।सं।० पुग्नु अत्यन्त गौरवमय विषय हो । तसर्थ लुम्बिनी बाग विश्वका अगाडि पुण्यमय स्थल बनेको श्रेय यसका संवाहक सबैमा दिइनु राष्ट्रको कर्तव्य ठानिन्छ ।

आरक्षण कसलाई ?

जाति, लिङ्ग, क्षेत्र, समुदाय, धर्म, भाषा र भेगका नाममा दिइने आरक्षण एकै व्यक्ति या जातले मात्रै पटक–पटक पाउने व्यवस्थाको अन्त्य गर्नैपर्छ । महिलाको नाममा पहाडे खस–आर्य महिला, ठूला घरानाले मात्रै सुविधा प्राप्त गर्ने । आदिवासीको नाममा केवल श्रेष्ठ, भट्टचन, थकाली, लिम्बु इत्यादिले मात्रै लोभ गरिरहँदा अति पछि परेका समुदाय, चेपाङ, राउटे, कुमाल इत्यादिले कहिले अधिकार पाउने ? दलितका नाममा विश्वकर्मा, परियार, मिजार, पासवान, हरिजनले मात्रै अधिकार प्रयोग गरिरहँदा अन्य सधैं अधिकारविहीन रहिरहने ?