गत डिसेम्बरको अन्ततिर विस्वको एक मात्र साझा घर पृथ्वीमा देखापरेको खतरनाक कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट छोटो समयमै सबैलाई गाँजेको छ।
तपाईंको नाउँमा एउटा उखानपत्र लेखी पठाउँछु भन्दाभन्दै बारीको तीते यसै दिन बिते भनेझैं तारतम्य मिलिरहेको थिएन । लेख्ने काइदा नपुगेर उत्ताउली गाई बाघले खाईको ताल पर्ला कि भन्ने डर पनि नलागेको होइन ।
किन पाउदैनन् हाम्रो मातृभाषालाई मान्यता ? देवनागरी लिपिमा लेखिने ‘नेपाली भाषा’ कसरी लेखिन्छ ? कसरी लेखिनु पर्छ र कसरी लेखिनु हुँदैन ?
काठमाडौं । लकडाउनकै बीच केही दिनयता सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताको दौडधुप तीव्र बनेकोे छ । बन्दाबन्दीले मुलुक ठप्प रहेका बेला नेताहरुको अस्वभाविक दौडधुप र कोठे बैठक बाक्लिएपछि नेपाली राजनीति भने चलायमान नै रहेको संकेत दिएको छ ।
कोभिड १९ को परिभाषाबाट कोरोना बारे हामी सबैलाई परिचित गराएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मूख्यमन्त्रीहरुकोसँगको ‘भिडियो सम्मेलन’ मा ‘कोरोना भाइसर’का बारेमा गरेको परिभाषापनि चर्चामा छ ।
ज्ञान भनेको साँचो घटनाहरूको परिचय मात्रै होइन । कुन कारणहरूले वा कस्ता परिस्थितिहरूमा कस्ता घटना छन् भन्ने जान्नु समेत ज्ञान हो ! एउटा् भनाइ छ ‘एरिस्टोटलले ज्ञान उत्पादन गराउने आठ ओटा बिषय हुन्छ’ भनेका छन ।
नेपाल एक बहुलभाषिक, बहुलधार्मिक, बहुलजातीय र बहुलसांस्कृतिक मुलुक हो । सबै भाषा, धर्म र संस्कृति संरक्षण गर्न युवा पुस्ताको दायित्व महत्वपूर्ण हुन आउँछ ।