२०७५ मंसिर २५ गते मंगलबार

खेलकुद


पल्सर स्पोर्ट अवार्डका शेर्पा मनोनित

यसपालि विजेता घोषणाको प्रक्रिया अलि फरक रहेको जनाइएको छ । एसएमएस भोटिङ र फेसबुक लाइकको मतभार ५० प्रतिशत तथा प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत गरी ५० प्रतिशतको रहनेछ ।