२०७५ मंसिर २७ गते विहिबार

खेलकुद


विख्यात फुटबलर म्याराडोना ‘पागल’ अस्पताल भर्ना !

एजेन्सी । अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए । 

sports

लेजेण्ड फुटबलर म्यारोडोना भन्छन् ‘मेस्सीको गल्ती छैन ।’

काठमाडौं । अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाले विश्वकपको पहिलो खेलमै पेनाल्टीमा मिस गरेका लिओनल मेस्सीको बचाउ गरेका छन् ।

‘किक बक्सिङ’का उदाउँदो प्रतिभा

ओखलढुंगा (शेर्पाखबर) । उनी करातेका ‘वान डान’ प्राप्त खेलाडी हुन् । केही समयदेखि ‘अल मार्सल आर्ट एकेडेमी’ चितवनमा प्रशिक्षकको काम गर्दै आएका थिए । उनले ‘वल्र्ड किक बक्सिङ’ नेपालका प्रमूख सुदन लामाबाट थाइल्यान्डको बैंककमा एशियन च्याम्पियनसिप प्रतियोगिता हुने खबर थाहा पाए ।

प्रचण्डले गरे ‘अन्नपूर्ण म्याराथुनको उद्घाटन’

नेकपाका अध्यक्ष प्रचण्डले कास्कीको घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव अन्तर्गत अन्नपूर्ण म्याराथनको समापन गरेका छन् ।  विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आइतबार भएको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन सम्पन्न भएको हो ।

सगरमाथामा भएको लामबाबु शेर्पाको मृत्यु ‘रहस्यमय’

आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ । पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको हो । ‘४५ वर्षीय शेर्पालाई स्नो ब्लाइन्डनेस हुनु आफैंमा आश्चर्यको कुरा हो साथै त्यस्तो बेला उनको सहयोगमा कोही नहुनु बुझ्न नसकिएको कुरा हो,’ आरनेटले लेखेका छन् ।

‘सगरमाथा आरोहणको महत्व घटिरहेछ’

भनिन्छ– एउटा असफलताले सफलताको नयाँ ढोका उघारिदिन्छ, पहिल्याउन मात्रै सक्नुपर्छ । एसएलसी परीक्षामा असफल दोलखा रोल्वालिङ गाउँपालिकाकी दावा याङजुम शेर्पा, २७, का लागि यस्तै सफलताको ढोका खुल्यो । पढाइमा ब्रेक लागेपछि हिमाल आरोहणमा हाम फालेकी उनी अन्तत: अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको प्रमाणपत्र पाउने दक्षिण एसियाकै पहिलो महिला बनिन् । इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसियसनले शेर्पालाई गत हप्ता प्रमाणपत्र दियो । सबैभन्दा कम उमेरमा पाकिस्तानको के–२ हिमाल चढ्ने महिला पनि उनी नै हुन् । यसै सन्दर्भमा उनीसँगको कुराकानी : 

विश्वभर प्रतिमा शेर्पाले ख्याती कमाएपछि 'आमाको आँशु'

‘यु आर गोइङ टु फ्लोरिडा टु मिट विथ टाइगर उड्स’  नेपालकी नम्बर १ महिला गल्फर प्रतिमा शेर्पाको मोबाइलमा जब यो म्यासेज आयो, उनी तीनछक परिन् । विश्वका महान् गल्फर टाइगर उड्ससँग भेट्ने कुरा उनका लागि सपनातुल्य थियो ।