२०७५ कार्तिक ६ गते मंगलबार

समाज


शेयर किन्न भूकम्प पीडितलाई सहयोग 

दोलखा (शेर्पाखबर) । यहाँको विगुका भूकम्प पीडितहरुलाई तामाकोसी आयोजनाको शेयर खरिदका लागि भन्दै आर्थिक सहयोग प्रदान गरेको छ । अष्ट्रेलिया बस्दै आएका दीपक खड्काले करिव ३६ लाख ५ हजार नगद सहयोग गरेको हो ।

३३ किलो सुनमा मुछियो पूर्व रक्षा मन्त्री सरदसिंह भण्डारीको नाम !

काठमाडौँ । फ्लाई दुबईको विमानबाट चुडामणि उप्रेती ‘गोरे’ को समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन र सनम शाक्य हत्याबारे छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।

'हाउस पुलिङ' ले काठमाडौं संस्कृति जोगिएला?

सिंहदरबार टाढा छ। पर्खालभित्र बन्द। चौबीसै घन्टा सुरक्षाकर्मीको पहरा। त्यहाँसम्म जनताको आवाज पुग्दैन।

सरकारको निर्णयले १५ हजार श्रमिकको रोजगारी खोसियो

काठमाडौँ– नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी खोसिएको बताएको छ । 

गल्फ स्टार शेर्पासँग प्रशिक्षार्थीको ‘अन्तरकृया’

काठमाडौं (शेर्पाखबर) । पहिलो नेपाली महिला गल्फ स्टार प्रतिमा शेर्पासँग अन्तक्र्रिया गर्न पाउने भएका छन् । शेर्पा पत्रकार संघ नेपालले आयोजना गरेको ‘उद्घोषण, भाषण, पत्रकारिता र माइन्ड टेक्नोलोजी’ सम्वन्धी तालिमको पहिलो दिन शेर्पासँग प्रशिक्षार्थीले अन्तक्र्रिया गर्न भएको हो । 

चोरीको स्कारपियो सशस्त्र प्रहरी हवल्दारको निवासमा

एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । 

प्रथम शेर्पा लेखिकाको नाममा पत्रकारिता पुरस्कार !

काठमाडौं (शेर्पाखबर) । लेखिका लाक्पा फुटी शेर्पाको नाममा ‘प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । दश बर्षसम्म बर्षेनी एक जना पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगद राशी पाँच हजारसहित प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो ।