२०७५ कार्तिक ६ गते मंगलबार

समाज


बलात्कार कम गर्न समाजको चरित्र बदल्न तयार छौं?

विगत केही समयदेखि लगातार आइरहेका बलात्कारसम्बन्धी समाचारहरूको पृष्ठभूमिमा हाम्रो समाज केही सूचकका हिसाबले कति निकृष्ट रहेछ,

पाँच सय मिटरमा १६ खाल्डा !

छोरी बाटोमा गन्दै थिइन्। कालिकास्थानबाट डिल्लीबजार पुग्दासम्म १६ पुर्याइन्।

पैदल हिँड्दै हुनुहुन्छ ? प्रहरीले बाटैमा रोक्ला !

के तपाई आज काठमाडौंमा जोर नम्बरको गाडी चलाउन पाइँदैन भन्ने ठानेर पैदल यात्राका लागि निस्कनुभएको छ ?

हिलोमाथि रंग पोतेर विदेशी पाहुनाको स्वागत,

विमस्टेक सम्मेलनको तयारी गर्न भ्याइनभ्याई छ । कतै स्वागत द्वार बनिरहेको छ, कतै सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

नेपथ्यका तेन्जिङहरु जो अरुलाई चुचुरो पुर्‍याउछन्

कीर्तिमान र साहसिक काम गरेको भन्दै सञ्चारमाध्यमले आरोहीहरूको नाम सार्वजनिक गरे पनि आफूहरूलाई कसैले नदेखेको उनीहरूको दुःखेसो छ। ‘पर्दाभित्रका हिरोहरू हामी हौं, बाटो निर्माण गर्नु सजिलो छैन, बनेको बाटो हँदै चुचुरो पुग्न कति बेर लाग्छ र ? ’ दटुकले प्रश्न गरे। बाटो निर्माणमा व्यक्तिगत क्षमताभन्दा पनि उकालोमा दुई सय मिटरको डोरी एक जनाले बोक्न समस्या, रातिसम्म काम गर्नुपर्ने, राति सुतेकै ठाउँमा हिउँले पुरिने, कम जनशक्ति, मौसम खराबीजस्ता चुनौती नै मुख्य भएको आरोही गाइडहरू बताउँछन्।

सरर...यात्रा ट्याक्सी नम्बर ८९२९ मा

बिहान ५ बजेबाट सुरु भएको उनको दैनिकी बेलुकी ९ बजे कौशलटारको डेरामा पुगेर टुंगिन्छ। काठमाडौंको भिडमा दौडिँदादौडिँदै दिनभरिको थकान लिएर डेरा पुग्छिन्। अनि बेलाबेला सम्झन्छिन्- बाल्यकाल, स्याङ्जाको वनपाखा। स्कुल टेक्न नपाएकी दिदी। शीतले मुख धोएर मुग्लान पसेका बुवा। संसारबाट बिदा भइसकेकी आमा। रिक्सावाला प्रेमी। अनि बेलाबेला एक्लै रुन्छिन् पनि। भन्छिन्, ‘एक्लै बेस्सरी रुँदा मन हलुका हुन्छ।’