२०७५ अश्विन ३ गते बुधबार

समाज


डोल्माले जंगलमा विताएका ६ घण्टाबारे गाइड शेर्पाको बयान

काठमाडौँ — डोल्मालाई उद्धार गरेका फ्रिल्यान्स माउन्टेन गाइड ग्यालजेन शेर्पासँग  गरेको कुराकानीमा हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक आनी डोल्मा डिकीको अवस्था र घटनास्थलबारे विवरण : 

विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपा जलमग्न,

काठमाडौंमा पानी पर्नासाथ हिलो र घाम लाग्नासाथ धुलो त सामान्य भइसक्यो तर, अलिकति पानी पर्‍यो कि सडकमै ‘खोला’ बग्नुसमेत आजभोलि काठमाडौंमा सामान्य जस्तै भइसकेको छ।

मिस्टर मोडल अफ द वर्ल्ड बने दिक्पाल कार्की...

म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड– २०१८ को उपाधि नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् ।

इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणः दुई उपसचिव पनि मतियार !

 कीर्ते गरेर करिब ७० करोड रूपैयाँ बराबरको इलेक्ट्रिक कम्पनी कब्जा प्रकरणमा दुई उपसचिव समेत मतियार बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुम्बाका लामालाई बन्धक बनाएर लुटपाट, ललितपुरमा पक्राउ परे लुटेरा

प्रहरीले काभ्रेको खानीखोला गाँउपालिकामा रहेको कुण्डलिङ गुम्बामा लुटपाट गर्ने पाँचजनालाई ललितपुरमा पक्राउ गरेको छ । काभ्रे र ललितपुरको सीमामा पर्ने छोईछेल कुण्डलिङ गुम्बाका  लामा  ८४ वर्षीय तिलक लामा तामाङलाई  अज्ञात समुहले लुटपाट गरेको थियाे।

बृद्धाभत्ता बढाउन भन्दै पूरक बजेट ल्याउने तयारी

काठमाडौं । ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने सोच बनाएको नेकपाका शीर्षनेताले संकेत गरेका छन् ।

शाह राजाहरुले कहिल्यै पाइला नटेकेको मल्लकालीन गोप्य मन्दिर बनाउन विदेशी!

पृथ्वीनारायण शाहले मल्ल राजालाई हराएर काठमाडौं जितेपछि हनुमानढोकाको ‘आगम छेँ’ बन्द भयो।