२०७६ मंसिर २३ गते सोमबार

समाज


पुरातात्विक मानेको संरक्षणमा जुट्यो खिजीदेम्बा गाउँपालिका

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका पुरातात्विक महत्वाको ऐतिहासिक मानेहरुको संरक्षणमा जुटेको छ ।

डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो । 

फेरिए १२ जिल्लाको न्यायधीस

काठमाडौं । न्यायपरिषद् बैठकले ७ जिल्लामा न्यायाधीश सिफारिस गरेको छ ।  मंगलबार बसेको परिषद बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके र सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो ।

ठुल्सिक याङ्सीबाट ‘शेर्पा संघको भवन उद्घाटन’

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको केन्द्रीय कार्यालय उद्घाटन पौष २ गते हुने भएको छ । परमपुज्य ३२ औं धर्मगुरु ठुल्सिक याङ्सी ‘क्याब्जे जिग्मे ठिन्ले कुनख्याप रिन्पोछे’ बाट भवनको औपचारिक उद्घाटन तय भएको हो । 

शेर्पा संघको विधान संशोधन गर्न मागसहित ज्ञापन पत्र (ज्ञापन पत्र र संशोधनसहित)

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको विधान संशोधनको गर्दै समाजवादी शेर्पा संघ लगायतका संस्थाले ज्ञापन पत्र पेश गरेको छ । संघको आसन्न छैठौं महाधिवेशनलाई लक्षित गर्दै विधान संशोधनका लागि ज्ञापन पत्र पेश गरेको हो । 

सुनसरी शेर्पा महिला र संघमा नयाँ नेतृत्व

धरान (शेर्पाखबर) । नेपाल शेर्पा संघ सुनसरीमा प्रमोद गर्जा शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएको छ । धरानमा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । बिधान अनुसार ६ जना पछि मनोनित गर्ने प्रबन्धान छ । 

उपचारमा १५ रुपैयाँ सहयोग, पछि ५ सयका झण्डा !

काठमाडौ । नेपालीमा एउटा उक्ति छ ‘दिसा गरिसकेपछि चर्पी देख्ने’, लेखक, कवि तथा समाजसेवी विरेन्द्र तुम्बापो ‘प्रतीक’सँग उपरोक्त उक्ति मेल खान गएको छ ।