२०७५ अश्विन ७ गते आईतबार

ज्ञान विज्ञान


कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

२ साउन, सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्छन् ।

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा परिएला !

३२ असार, काठमाडौं । सिन्धुलीका युवा थापा र सम्झना थापा आइतबार सडक पार गरिरहेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो र कापीमा नाम टिप्यो । जथाभावी बाटो काटेको आरोपमा उनीहरुलाई केहीबेर जेब्रा क्रसिङको नियमबारे ट्राफिक प्रहरीले प्रशिक्षण दिए ।

अब महिनावारी हुदाँ प्याडको विकल्पमा कपको प्रयोग गरे हुने

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।