२०७५ श्रावण ३१ गते विहिबार

������������


बुद्धपछि आफूले ज्ञान पाएको दावी गर्ने धार्मिक नेता बने 'आतंकवादी'

काठमाडौं । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।

श्रीमतीले लिङ्ग नै काटी दिएपछि...

लोग्नेस्वास्नीको झगडा परालको आगो भन्छन् । तर यो झगडा कहिलेकाहीँ यति सल्किँदो रहेछ कि यसले निकै डरलाग्दो रुप लिन्छ, जुन कल्पना गर्न पनि सकिँदैन ।

‘आहा ! कति मेधवी कामदार’ पहाड काटेर विमानस्थल

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल ।

९७ लाखको कारभित्र बुबाको अन्तिम संस्कार !

नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।

सुतिरहेको कुकुरमाथि कालोपत्रे ‘ठेकेदारमाथि कार्वाहीको माग !’

नयाँ दिल्ली: संसारकै धेरै गरिब रहेकोमध्ये एउटा देश भारतमा पशुमाथि भएको एउटा बर्बरताको घटना सामुन्ने आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि नै रोडा र अलकत्रा खन्याएर पिच गरिएको हो ।

पैसा होइन प्रेम जम्मा गर्ने वैंक !

बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ ।