२०७५ मंसिर २७ गते विहिबार

रोचक


सुतिरहेको कुकुरमाथि कालोपत्रे ‘ठेकेदारमाथि कार्वाहीको माग !’

नयाँ दिल्ली: संसारकै धेरै गरिब रहेकोमध्ये एउटा देश भारतमा पशुमाथि भएको एउटा बर्बरताको घटना सामुन्ने आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि नै रोडा र अलकत्रा खन्याएर पिच गरिएको हो ।

पैसा होइन प्रेम जम्मा गर्ने वैंक !

बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ ।

एउटा बिरुवाको मूल्य ३५ हजार रुपैयाँ, के फल्छ यसमा, ‘सुन कि सुन्तला’ ?

मान्छेलाई सुन्दरता चाहिएको छ, आनन्द चाहिएको छ । त्यो पैसाले होइन, प्रकृतिले दिन्छ । शहरको केही आना जमिनमा घर बनाएर बस्ने बिरूवाप्रेमी यसमा आकर्षित छन् । ठूलो ठाउँ नचाहिने । सुन्दरता दिने । अक्सिजन दिने । धूलो–धूवाँ छेक्ने । विदेशमा एउटा बिरुवाको मूल्य १८ करोड रुपैयाँसम्म तिर्नेहरु भेटिएका छन् । यस्ता बिरुवाहरुको आयु सात सय वर्षसम्म हुन्छ ।