२०७५ जेष्ठ ७ गते सोमबार

रोचक


एउटा बिरुवाको मूल्य ३५ हजार रुपैयाँ, के फल्छ यसमा, ‘सुन कि सुन्तला’ ?

मान्छेलाई सुन्दरता चाहिएको छ, आनन्द चाहिएको छ । त्यो पैसाले होइन, प्रकृतिले दिन्छ । शहरको केही आना जमिनमा घर बनाएर बस्ने बिरूवाप्रेमी यसमा आकर्षित छन् । ठूलो ठाउँ नचाहिने । सुन्दरता दिने । अक्सिजन दिने । धूलो–धूवाँ छेक्ने । विदेशमा एउटा बिरुवाको मूल्य १८ करोड रुपैयाँसम्म तिर्नेहरु भेटिएका छन् । यस्ता बिरुवाहरुको आयु सात सय वर्षसम्म हुन्छ ।