२०७५ फाल्गुन १२ गते आईतबार

राजनीति


प्रचण्ड निकट हितमान किन रिसाए ?

नेकपाका नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । एकीकृत पार्टीको स्थायी कमिटीमा नपारेपछि प्रचण्डसँग रिसाएका उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।

विपि राजमार्गको खुर्कोट खण्ड तत्काल सुचारु गरः सांसद सुनुवार 

सांसद यज्ञराज सुनुवारले विपी राजमार्गको खुर्कोट सडक खण्ड तत्काल सुचारु गर्न माग गरेको छ । उनले सडक वरपरको आवागमनलाई सहज बनाउने गरी पुल निर्माणमा ढिलाई नगर्न पनि सरकारसँग माग गरे ।

पहिलो ठूलो दल नेकपाको अध्यक्षमा माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने परिस्थिति आएको छ। दुवै अध्यक्ष देशबाहिर जानुपर्ने भएका कारण नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले पाउने भएका हुन्

राष्ट्रियसभा सदस्यको पदावधिका लागि ‘गोलाप्रथा’

काठमाडौँ । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भएको छ । संसद भवनमा राष्ट्रिय सभाका ५९ जनाकै गोलप्रथा गरेर सांसदको कार्यकाल तोकिएको छ ।

संघीय समाजवादीको बटम लाईनमै संविधान संशोधन

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि ने क पा का शीर्ष नेता आफैले संवाद अगाडि बढाएका छन् ।

दाबुटीले पूर्खाको विरासत रक्षा गरिन्ः शेर्पा

काठमाडौं (शेर्पाखबर) । पहिलो वारिष्ट एक्पीडिसन कीर्तिमानी आरोही दाबुटी शेर्पाको सम्मान कार्यक्रम राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले ‘दाबुटी शेर्पाले पूर्खाको विरासत रक्षा गर्दै नयाँ कीर्तिमानी हासिल गरेको’ भन्दै प्रशंसा गरे ।