२०७५ अश्विन ४ गते विहिबार

राजनीति


सामाजिक सञ्जालमा पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत

२८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतलेसामाजिक सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग गरेका छन् ।

ओ हो ! नेकपासँग कति धेरै पैसा, नेकपा राजनीतिक पार्टी कि ‘कम्पनी’ ?

काठमाडौँ– तत्कालीन दुई ठूला दल एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधानको सुरुवातमै लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गका जनता र राष्ट्रको राजनीतिक प्रतिनिधि संस्था हो ।

रजिस्ट्रारलाई कुटेको आरोपमा उपकुलपतिमाथि छानविन शुरु

रजिस्ट्रारलाई कुटेको आरोपमा उपकुलपतिमाथि छानविन शुरु चोरबाटो प्रयोग गरेर विदेश जाने खोजेको सरकारी आरोप

निषेधित क्षेत्र र विरोध प्रदर्शनस्थल तोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने र विरोध प्रदर्शनस्थल तोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सबै राजनैतिक नियूक्ति खारेज ‘सम्धीहरु हट्दै !’

काठमाडौं । गत भदौपछि राजनीतिक नियुक्ति पाएका दर्जनाैंको जागिर जाने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको नियुक्ति खारेज हुने भएको हो ।

संघीय पर्यटन मञ्च घोषणा–पत्र (भिडियोसहित)

अनेकन संभावनाहरुकावीच हामीले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटनलाई समयसापेक्ष विकास गर्न सक्यौं भने यसले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धीको अजेन्डालाई समेत पूरा गर्न सघाउँछ । नेपाली पर्यटनको चुनौती, संभावना, समयसापेक्ष रुपान्तरण र परिस्कृत रुपमा अघि बढ्न संघीय समाजवादमार्फत हामी देहाय बमोजिमको प्रारम्भिक अजेन्डाहरु नै सहित अघि बढ्ने प्रतिज्ञा गर्दछौं ।

कर्णबहादुरकाे अध्यक्षतामा संघीय पर्यटन मञ्च घोषणा [सूचिसहित]

काठमाडौं- संघीय समाजवादी फोरम नेपाल अन्तर्गत संघीय पर्यटन मञ्च गठन गरिएको छ । संखुवासभाका कर्णबहादुर घलेको अध्यक्षतामा ४१ सदस्यीय मञ्च गठन गरिएको हो । शनिबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी मञ्च घोषणा गरिएको हो । जसमा पार्टीका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेताहरुको सहभागिता थियो ।